site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुटवलमा डिश होम फाईबरनेटको शाेरूम

काठमाडौं । डिश होम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी सोमबारदेखि उक्त शोरूम सञ्चालनमा आएको हो ।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले शोरुमको उद्घाटन गरे । उनले ६ महिनाको छोटो अवधिमा नै यस क्षेत्रमा डिश होमको फाइबरनेट प्रयोगकर्ता ८ हजार भन्दा बढी पुगेको र ग्राहकको बढ्दो आकर्षण रहेको बताए ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले हालसम्म धेरै ग्राहकलाई डिश होम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको जनाइएको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरूमले मद्दत गर्ने सञ्चालक विवेक गुप्ताले बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro