site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानुन दिवसमा पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सम्मान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ‘छिटो छरितो न्याय, सवैका लागि न्याय’ भन्ने नाराका साथ सोमबार कानुन दिवस मनाइएको छ । दिवसका अवसरमा सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की, पूर्व प्रधानन्यायाधीशहरू, पूर्व न्यायाधीश लगायत उपस्थित थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रममा सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशहरुलाई सम्मान गरेको थियो । विसं. २००८ मा ऐतिहासिक रूपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानुन दिवसका रूपमा मनाउने गरेको छ । 

नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न तथा नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतालाई जोड दिइँदै आएको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro