site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयोगको प्रश्न– अमुक गठबन्धनका पक्षमा उभिँदा प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ/हुँदैन ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । सत्तारूढ दलनिकटका पत्रकारका संगठनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सत्ता गठबन्धनलाई ‘भोट हाल्नुस्’ भन्दै विज्ञप्ति जारी गर्ने संगठनहरूलाई आयोगले आज विज्ञप्ति जारी गरी २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो ।

“पत्रकारका पेसागत संगठनको तर्फबाट हस्ताक्षरकर्ताहरूले विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ/हुँदैन ? पत्रकारको पेसागत संगठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ/हुँदैन ?,” आयोगले स्पष्टीकरणपत्रमा भनेको छ, “पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो/होइन ? कुनै पनि सञ्चार प्रतिष्ठानसम्बद्ध कर्मचारी र पत्रकारले पेसागत संघ/संगठनमा आबद्ध भई सोमार्फत निर्वाचन आचारसंहिताविपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन हुँदैन भन्ने दलिल पेस गर्न मिल्छ/मिल्दैन ?”

आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफसहितको स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro