site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खाना, नाना र छाना आयात गर्नुपर्दा बाह्य क्षेत्रमा देखिएको दबाबले कसिलो नीति लिनुपर्‍यो : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले खाना, नाना र छाना आयात गर्नुपर्ने स्थितिले बाह्य क्षेत्रमा चाप परेको बताएका छन् ।

बैंकको ६७औँ वार्षिकोत्सव समारोहमा बुधबार उनले केन्द्रीय बैंकको नीति आवश्यकताअनुसार कहिले लचिलो त कहिले कसिलो हुने गरेको बताए ।

कोभिड–१९ कालमा आवश्यकताअनुसार लचिलो नीति भएकाले अहिले बाह्य क्षेत्रमा दबाब बढ्दै जाँदा कसिलो बनाउनुपर्ने बाध्यता रहेको दाबी उनले गरे ।

वार्षिकोत्सवका अवसरमा पूर्वगभर्नर डा. तिलक रावललाई सम्मान गरिएको छ । राष्ट्र बैंकले वार्षिकोत्सवका अवसरमा पूर्वगभर्नरलाई सम्मान गर्दै आएको छ ।

भौतिक मुद्राको व्यवस्थापन गर्न खुलेको केन्द्रीय बैंक डिजिटज मुद्राको छलफलसम्म पुगेको पनि मिश्रले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro