राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भरतपुर र पोखरा महानगरपालिकामा पनि उपप्रमुख टुंगो लगाएको छ ।
बालुवाटार स्रोतका अनुसार भरतपुर महानगरमा चित्रसेन अधिकारी र पोखरा महानगरमा सुरेन्द्रमान बिजुक्छेको नाम फाइनल भएको छ ।
यो सँगै कांग्रेसले गठबन्धनबाट आफ्नो भागमा परेको सबै महानगरपालिकाको प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १२:४४
प्रतिक्रिया दिनुहोस्