अर्थ व्यवसाय
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीले २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करबापत १.०५२६३ प्रतिशत नगद लाभांश दिन यही वैशाख २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश दिन लागेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्