site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकैपटक ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ वटा अवार्ड जितेको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिटिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्सले टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतक विषयमा यी अवार्ड हात पार्न सफल भएको जनाएको छ ।

जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आईएफ) मा कम्पनीले विभिन्न नौ वटा विधामा ती अवार्ड हात पारेको हो । त्यसमध्ये प्रोटेबल स्क्रिन द फ्रिस्टाइल, मोबाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो । प्रतियोगितामा सामसङका ५५ देसका ११ हजार सबमिसन मध्येवाट ती अवार्ड जितेको  जनाएको छ ।

डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, व्यावसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरूमा भिन्नता र प्रभावको व्यापक मूल्याङ्कन भएङ्कन थियो । त्यसमा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरूलाई नवीन प्रविधिहरूसँग जोड्नु महत्वपूर्ण भएको बताए । उनले भने, “हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिवद्ध छौँ, जसले ग्राहकहरूको विभिन्न मागहरू पूरा गर्दछ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro