site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
डब्ल्युएचओका महानिर्देशक नेपाल आउँदै
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस तीनदिने भ्रमणका क्रममा नेपाल आउने भएका छन् ।

डा. टेड्रोस तथा डब्ल्युएचओका दक्षिण एसिया निर्देशक तथा यूएनका सदस्य राष्ट्रहरूसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशकसहितको टोली डा. यही वैशाख ८ गते नेपाल आइपुग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भ्रमणका सो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायत व्यक्तिसँग भेट्ने कार्यक्रम छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro