site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समष्टिगत आर्थिक सूचक सामान्य, बाह्य क्षेत्र दबाबमा : अर्थमन्त्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समष्टिगत आर्थिक सूचक सामान्य रहेपनि बाह्य क्षेत्र भने दबाबमा परेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आयातका कारण बाह्य क्षेत्र भने दबाबमा परेको बताए । त्यसका लागि पनि नीतिगत सुधार सुरु गरिसकेको उनले बताए ।

कच्चा पदार्थको मूल्य विश्व बजारमा बढ्दै गएकाले मूल्यवृद्धिलाई बान्छिता सीमाभित्र राख्न थप काम गर्नुपर्ने देखिएको उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्थतन्त्रप्रति सार्वजनिक धारणाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उनले त्यसले सुधारका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समयमा पर्यटक आवागमनमा सुधार आएको उनले बताए । ३३ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको र लगानी बोर्डमार्फत ८२ अर्ब लगानी स्वीकृत भएको उनले बताए ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro