site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएमबि बैंक र दराजबीच सम्झौता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एनएमबि बैंक र दराजबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरूले दराजबाट अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

सम्झौतापत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरूण फुयाँललेले हस्ताक्षर गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान चैत्र २८ देखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजारसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

छुट प्रप्त गर्न आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro