site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

काठमाडौं । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।  

नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् ।   

वरिष्ठ उपाध्यक्षमा प्रमोद ढकाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा गीता ढकाल निर्वाचित भएका छन् ।  

सदस्यमा विष्णु पाण्डे, ढकनाथ काफ्ले, नमराज भेटवाल, पर्शुराम घिमिरे, रामशोभित नायक, सवला भण्डारी, डेन्डी शेर्पा र श्रद्धा जोशी विजयी भएका छन् ।      

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro