अर्थ व्यवसाय
काठमाडौं । फोर्स मोटर्स नेपालले नया गाडी फोर्स गुर्खाको नेपाली बजारमा विक्री वितरण शुभारम्भ गर्दैछ। आयाम इन्टरकन्टिनेन्टल फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो ।
लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिटलगायत हेडरुम, एल्बो रुम एवं ५०० लिटरको बुटस्पेसको व्यवस्था छ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८ १५:३३
प्रतिक्रिया दिनुहोस्