site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
१७७२ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल प्रहरीका १ हजार ७७२ जवान सहायक हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ उनीहरुको बढुवा निकालेको हो ।

प्रहरीमा जनपदतर्फ १४ हजार ५६७ जना वरिष्ठ हवल्दारको पद खाली थियो । पहिलो चरणमा १ हजार ७७२ जना जनालाई बढुवा गरिएको हो ।

बढुवामा जेष्ठतालाई प्राथमिकता दिइएको छ । यसअघि प्रहरीमा सहयाक हवल्दारको व्यवस्था थिएन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro