site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाद्वारा रुसमाथि थप नयाँ नाकाबन्दी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिंगटन । अमेरिकाले मंगलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शक्ति संरचनाभित्र रहेका थप व्यक्तिमाथि नयाँ नाकाबन्दीको घोषणा गरेको छ । नाकाबन्दीमा पर्नेमा वरिष्ठ रुसी सैनिक अधिकारीहरु र क्रेमलिनको गठबन्धन बेलारुसका नेता छन् । 

भ्रष्टाचार र मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएका दुईजना व्यक्ति अर्थात एक जना न्यायधिश र अर्का अनुसन्धानकर्ता माथि पनि नयाँ नाकाबन्दी लक्षित गरिएको छ ।
  
केही नयाँ नाकाबन्दी सन् २०१२ को अमेरिकाको कंग्रेसको मानव अधिकार हनन् गर्नेहरुविरुद्ध कारबाही गर्न बनाइएको म्यागन्त्स्किी कानुन अनुसार कार्यान्वयन गरिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आधुनिक समयमा अमेरिकाले रुसका संघ संस्था लगायत व्यक्तिहरुमाथि अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाएको छ । युक्रेनमाथिको रुसको आक्रमण झण्डै तीनसाता हुन लागेको छ ।
 
पछिल्लो नाकाबन्दीले अमेरिकाले आगामी दिनमा पनि थप व्यक्तिहरुमाथि नाकाबन्दी लगाउने सक्ने संकेत दिएको छ । भ्रष्टाचार विरोधी अभियन्ता सर्गेइ म्यागिनित्स्कीको मुद्दा हेर्ने मस्कोस्थित न्यायाधीश नतालिया माुसिनिकोभा माथि पनि नाकावन्दी लगाइएको हो । 

सन् २००९ मा रुसी अधिकारीहरुबाट कर घोटाला गरेको भन्डाफोर गरेका म्यागिनित्स्कीको मुद्दा चलाइनु अघि नै हिरासतमा मृत्यु भएको थियो । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro