site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा

काठमाडौं । युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रलाई रुसले कब्जा गरेको छ । जापोरिज्या परमाणु ऊर्जा केन्द्रलाई रुसी सेनाले चारैतिरबाट हमला गरेपछि आगलागी भएको थियो ।

युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जनाएको थियो । सो परमाणु ऊर्जा केन्द्रलाई रुसी फोर्सले कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन् ।

“सञ्चालक कर्मचारीहरूले पावर युनिटहरूको अवस्थाको अनुगमन गरिरहेका छन्,” एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro