site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
३२० जना संक्रमणमुक्त, थप तीनजनाको मृत्यु  
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  १०५ जना कोभिड १९ संक्रमित थपिएका छन् । चार हजार ९२४ वटा नमुनामा परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३२० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ पुगेको छ ।

आज तीन जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro