site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्प्राइटको मेगा प्रमोसन क्याम्पेन : हरेक घण्टा स्मार्टफोन जित्ने अवसर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीका लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुवात गरेको छ । यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा भएको जनाइएको छ ।

जसको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा आफ्ना पलहरू रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु भएको उल्लेख छ । यस प्रमोसनमा स्प्राइटका ब्रान्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउने जनाएको छ ।

यो अफरमा सहभागी हुनका लागी उपभोक्ताहरूले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ अथवा सिधै www.sprite.com.np मा लगइन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ ।

Royal Enfield Island Ad

सहभागीहरूले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् ।

योजना २०७८ फागुन ८ देखि २०७८ चैत १६ सम्म लागु हुने जनाइएको छ ।  यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ ।

ग्राहकहरूले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताका लागि अनिवार्य रूपमा आफूसँग राख्नुपर्ने छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro