राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्षमा उभिने निर्णय गरेको छ ।
आज बिहान खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।
पार्टीले व्याख्यात्मक टिप्पणीसहित सम्झौता पारित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ १०:३९
प्रतिक्रिया दिनुहोस्