site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव : सबैको सहमतिमा एमसीसी अनुमोदन गरौँ
SkywellSkywell

कठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी सहयोग परियोजना (एमसीसी) सबैको सहमतिमा अनुमोदन गर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार ओली निवास बालकोटमा भएको भेटमा प्रधानमन्त्री सो प्रस्ताव राखेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

जवाफ ओलीले संसद्मा उपस्थित हुने वातावरण बनाउन आग्रह गर्दै आफ्नो पूर्ववत अडान कायम राखेको उनले बताए ।

“प्रधानमन्त्रीजी एमसीसीलाई प्रतिनिधिसभाबाट सबैको सहमतिमा अनुमोदन गरौँ भन्ने प्रस्ताव गर्नुभएको छ । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण तयार गर्नुस् । त्यसपछि हामी हाम्रो विचार राख्छौँ र त्यसपछि निष्कर्ष पुग्न सकिन्छ भन्नुभएको छ,” उनले भने ।

देउवा र ओली सहितका नेताहरूबीच भोलि पनि छलफल हुने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro