site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनको चेर्नोबिल न्युक्लियर पावर प्लान्ट रुसी फौजको कब्जामा
SkywellSkywell

बीबीसी । रुसी सैन्य बलले चेर्नोबिल न्युक्लियर पावर प्लान्ट कब्जा गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलिआकले बिहीबार भएको ‘पूर्णतः अर्थहीन आक्रमण’ले युरोपमा गम्भीर खतरा उत्पन्न गरेको बताए ।

Dabur Nepal
NIC Asia

सन् १९८६ मा चेर्नोबिलमा भएको विस्फोटनले मानव इतिहासमा ठूलो जनधनको क्षति भएको थियो । 

युक्रेनका राष्ट्रपतिले रुसले आक्रमण जारी राखे त्यस्तो विपत्ति हुन सक्ने चेतावनी दिएका छन् ।
 
“हाम्रा रक्षकहरूले १९८६ को त्रासदी नदोहोरियोस् भनेर जीवन समर्पण गरिरहेका छन्,” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विट गर्दै भनेका छन्, “यो सम्पूर्ण युरोपविरुद्धको युद्धको घोषणा हो ।”

युक्रेनको विदेश मन्त्रालयले त्यस क्षेत्रमा अर्को पारिस्थितिक प्रकोपको सम्भावनाबारे पनि चेतावनी दिएको छ । चेर्नोबिल राजधानी किभदेखि १३० किलोमिटर उत्तरमा पर्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro