site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल औषधि लिमिटेडले अब १३ वटा औषधि उत्पादन गर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालको एकमात्र सरकारी औषधि उत्पादक नेपाल औषधि लिमिटेडले अब १३ वटा औषधि उत्पादन गर्ने भएको छ । यसअघि तीन प्रकारका औषधिजन्य उत्पादन गर्दै आएको लिमिटेडले थप १० वटाका लागि उत्पादन अनुमति पाएको हो ।

"औषधि व्यवस्था विभागबाट थप १० वटाका लागि लाइसेन्स पाइसकेका छौँ । कच्चा पदार्थ र प्याकिङ सामग्री आइपुग्नासाथ उत्पादन कार्य सुरु गर्छौं," नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले भने  ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नयाँ उत्पादन हुन लागेका १० वटामध्ये एलर्जी, झाडापखाला आदीको उपचारमा प्रयोग हुनेछन् भने केही गर्भवतीका लागि आवश्यक औषधि पनि छन् ।

यसअघि लिमिटेडबाट सिटामोल, सिटामोल प्लस, जीवनजल र ग्लीसिरिन उत्पादन गर्दै आएको थियो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro