site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार सुजुकी सेलेरियो सार्वजनिक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालका लागि सुजुकी चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पारिवारिक कार सेलेरियो सार्वजनिक गरेको छ । कम्पनीले यो कार सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार रहेको दाबी गरेको छ ।

सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ खर्च, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धिभारबाट केही राहत मिल्ने कम्पनीले जनाएको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेसन सेलेरियोमा अझै धेरै माइलेज, बिनासम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहनुका साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्ने उनले बताए ।

यो कारको मूल्य २८ लाखदेखि ३२ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro