site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने
SkywellSkywell

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बिहीबार साँझ बालुवटारमा बसेको बैठकमा गम्भीर रूपमा छलफल भएपनि कुनै निष्कर्ष भने नआएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले संसद् सुचारुका विषयमा गम्भीर रूपमा छलफल भएको जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बैठक करिब ३ घण्टा चलेको थियो ।

एमसीसी फागुन १६ गतेभित्र जसरी पनि निष्कर्ष पुर्‍याउने भन्नेबारे छलफल भएको उनले बताए ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि बिहान १० बजे फेरि बस्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro