site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीले भने– तथाकथित सीमा विवाद निकाल्न सरकार उधत् रह्यो
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुच्चे नक्सामा समेटिएको भूमि फिर्ता लिन सरकारले नचाहेको आरोप लगाएका छन् । उनले लिम्पियाधुरा, लिपुलेकलगायत भारतले मिचेको भूमि फिर्ता ल्याउन सरकारले पहल नगरेको उल्लेख गरे ।
 
शुक्रबार स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीनतर्फको सीमा विवादलाई संकेत गर्दै तथाकथित सीमा विवादमा सरकार अल्झिएर बसेको टिप्पणी गरे । 
 
“सरकारले मिचिएको भूमि फिर्ता ल्याउन पहल गरेन । तथाकथित सीमा विवाद निकाल्ने, मिचिको भूमि फिर्ता नल्याउने बाटोमा लाग्यो,” उनले भने, “यो सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विगार्दै लगेको छ । परराष्ट्र नीति खल्बलिएको छ । शक्ति राष्ट्रहरुले खेल मैदान बनाएका छन् । छिमेकी हरुसँग सम्बन्ध विगारेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu