site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईबीएलको नयाँ मुद्दती खाता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६औँ वार्षिकोत्सवको अवसर पारेर एनआईबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी हुने बैंकले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने र न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस्तै निशुल्क क्रेडिट कार्ड एवं सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro