site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चीनले दियो २० लाख सिरिन्ज

काठमाडौं । कोभिड–१९ महामारीविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदानस्वरूप २० लाख सिरिन्ज उपलब्ध गराएको छ ।

शनिबार उक्त परिमाणको सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

शनिबार हस्तान्तरित सिरिन्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैव तत्पर रहेको बताएकी छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro