site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब टीभएसका मोटरसाइकल तथा स्कुटर मात्र ५,९९९ मासिक किस्तामा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । टीभीएसले ग्राहकहरुको लागि नयाँ योजना ल्याएको छ ।

कम्पनीले ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंन बाटै डाउनपेमन्ट गरेर नयाँ टीभिएस बाइक किन्ने सक्ने योजना ल्याएको हो ।  एक्सचेञ्ज गर्दा ग्राहकले मासिक किस्ता न्यूनतम ५ हजार ९९९ सम्म मात्रै तिर्दा हुने जनाएको छ ।

यस्तै ग्राहकहरूले शून्य प्रतिशत ब्याजदर र ‘अन द स्पट  एकचेञ्ज’को सुविधा पनि पाउने कम्पनीले जनाएको छ। यो योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुमहरूमा उपलब्ध हुने जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro