अर्थ व्यवसाय
![नेपालका लागि थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त](https://12khari.top/uploads/posts/Thai1641817050.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । थाइल्यान्डको क्षेत्रीय वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नेपालका लागि आफ्नो जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेको छ ।
यस सम्झौताअनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ ।
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८ १८:०३
प्रतिक्रिया दिनुहोस्