site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मनीले दियो नेपाललाई कोभिड–१९ विरुद्धको ४१ लाख डोज खोप 
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जर्मन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको ४१ लाख डोज खोप हस्तान्तरण गरेको छ ।

नेपालका लागि जर्मनका राजदूत डा. स्टेफन रुसेकले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोर्डना र जोन्सन एन्ड जोन्सन गरी ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन् । जर्मन सरकारले कोभ्यास सुविधामार्फत उक्त खोप नेपाललाई  उपलब्ध गराएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मोडर्ना खोप यही पुस ४ गतेदेखि देशभरका १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई लगाइँदै छ ।

यस्तै, आजै थप सात लाख १९ हजार ६५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालले पाउने जम्मा २१ लाख ७६ हजार जोन्सन खोपमध्ये पहिलो चरणमा सात लाखभन्दा बढी डोज जोन्सन खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro