site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दराज १२.१२ सुरु

काठमाडौं । यस वर्षको ११.११ अभियान सफलपछि दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ सुरु गरेको छ ।

अभियान २४ मंसिर मध्यरात (११ डिसेम्बर) मा सुरु भएको हो । १२.१२ मा विशेष छुट, ४ हजारको मेगा भौचर र बैंक कार्डमार्फत १० प्रतिशतसम्मको थप छुट पाइने जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro