site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङ कांग्रेसको दोस्रो चरणको निर्वाचनमा कम मत खस्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । नेपाली कांग्रेस मोरङको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रोमा पहिलो चरण भन्दा कम मत खसेको छ ।
मंगलबार जिल्ला सभापति चयन गर्न दोस्रो चरणको मतदान सम्पन्न भएको हो । 

जिल्ला निर्वाचन समितिका मतदान अधिकृत दुर्गाप्रसाद पोखरेलका अनुसार विराटनगर ३ शंकरपुरको मैदानमा सम्पन्न मतदानमा कुल तीन हजार ३६० मत खसेको छ  । मतदान मध्याह्न १२ बजे सुरु भई बेलुका ५ बजेसम्म चलेको थयो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आइतबार सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा तीन हजार ४१३ मत खसेको थियो । मंगलबार ५३ मत कम खसेको समितिले जनाएको छ । 

जिल्ला सभापतिका लागि संस्थापन इतरका डिगबहादुर लिम्बू र संस्थापन पक्षका दिलिप गच्छदारबीच प्रतिस्पर्धा रहेको छ । पहिलो चरणमा लिम्बूले १ हजार ५४४, गच्छदारले १ हजार १६६ मत र यदुकुमार विष्टले ५६३ मत प्राप्त गरेका थिए । 

Royal Enfield Island Ad

निवार्चन प्रक्रियाबाट विष्ट बाहिरिएपछि दोस्रो चरणको निर्वाचन गरिएको हो । मत गणना रातिबाट सुरु हुने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro