site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिप्रदीयन सहायता संस्थाको सहयोगमा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण
SkywellSkywell

काठमाडौं । टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा.लि.को सामाजिक उत्तरदायित्व विङ– सिप्रदीयन सहायता संस्थाको सहकार्यमा निर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ११, सिन्धुपाल्चोकको नवनिर्मित जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको हो । उक्त विद्यालय भवनकोे टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगा चोक गढीनगरपालिकाका प्रमुख अमानसिं तामाङले समुद्घाटन रुपमा उद्घाटन गरे ।

नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको एक हिस्सा स्वरूप टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको संस्थाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

शारदा माध्यमिक विद्यालय, जाल्पादेवी माध्यमिक विद्यालय, मार्मिङ माध्यमिक विद्यालय, थापीनारायण आधारभूत विद्यालय, कोदारी माध्यमिक विद्यालय तथा जनज्योति आधारभूत विद्यालयको पुनर्निर्माण संगै सात वटै विद्यालयको हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro