राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयमा देखिएको समस्याका सम्बन्धमा वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।
उनको सचिवालयले वक्तव्य जारी गर्न ड्राफ्ट तयार गरिरहेको स्रोतले जानकारी दिएको छ । तर उनले कस्तो वक्तव्य जारी गर्दैछन् भन्ने बारेमा केही बताइएको छैन ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८ ११:१३
प्रतिक्रिया दिनुहोस्