site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा पनि धर्ना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज जनकपुरका वकिलहरू पनि धर्नामा बसेका छन् ।

नेपाल बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरू उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । हातमा कालोपट्टी बाँधेर उनीहरू धर्नामा बसे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

न्यायिक र प्रशासनिक शुद्धीकरणका लागि अदालतअगाडि एक घण्टा धर्ना दिइएको अधिवक्ता श्याम मिश्रले जानकारी दिए । प्रधानन्यायाधीशमाथि प्रश्न उठेपछि राजीनामा माग गर्दै वकिलहरू धर्नामा बसेको उनले बताए ।

“प्रश्न उठेपछि राजीनामा दिएर निकास दिनुपर्‍यो नि, शुद्धीकरणमा साथ दिनुपर्‍यो,” उनले भने, “जनताको मागअनुसार हामीले राजीनामा मागेका छौँ ।”

Royal Enfield Island Ad

नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरू प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro