फोटो फिचर
काठमाडौं । तिहारको समयमा काठमाडौंको फुटपाथमा फूलमाला र फलफूलको व्यापार उत्साहजनक रूपमा भएको देखिएको छ । भाइटीकाको पूर्वसन्ध्यामा काठमाडौंका फुटपाथमा सयपत्री, मखमली फूलको माला र फलफूलको व्यापार मौलाएको छ ।
फुटपाथमा फूलको व्यापार गरेर तिहार खर्चको जोहो गर्दै आएकी रन्जु भट्टराई फूलबारीदेखि आफूहरूसम्म आइपुग्दा फूलको मूल्य निकै महँगो हुने गरेको बताउँछिन् ।
थप तस्बिर हेर्नोस्-
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८ १७:४८
प्रतिक्रिया दिनुहोस्