site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । आज बसेको उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले राति ९ बजेसम्म देउसीभैलो खेल्न दिने निर्णय गरेको हो ।

कोभिड-१९ लाई मध्येनजर गर्दै सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर देउसी भैलो, नाचगान लगायतका कार्यहरू राति ९ बजेसम्म गर्न पाइने प्रशासनले जनाएको छ ।

Dabur Nepal
NIC Asia

देउसी भैलो तथा नाचगान गर्दा शान्तिपूर्ण तरिकाले गर्नुपर्ने भनिएको छ । सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu