site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
१५ न्यायाधीशको छलफल सकियो, फेरि प्रधानन्यायाधीशसँग छलफल गर्दै 

काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशको दोस्रो चरणको छलफल सकिएको छ । मंगलबार सर्वोच्चमा छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरेका थिए ।

प्रधानन्यायाधीशको राजीनामा मागेका न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले विवादित सबै न्यायाधीशले राजीनामा दिएमा आफू पनि तयार रहेको बताएका थिए ।

त्यसपछि फेरि छलफलमा जुटेका न्यायाधीशको छलफल सकिएर पुनः प्रधानन्यायाधीशसँग छलफल गर्दैछन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro