अर्थ व्यवसाय
काठमाडौं । मेटलाइफ नेपालले उत्कृष्ट एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गरेको छ । मेटलाइफ नेपालमै ग्राहकहरूका लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बिमा कम्पनी हो ।
उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि रहेको छ । जसको प्रयोग गरी एजेन्ट तथा वित्तीय योजना सल्लाहकारहरूले जहाँपनि जुनसुकै ठाउँमा पनि ग्राहकहरूलाई एक सहज र फरक किसिमको अनबोर्डिङ अनुभव दिलाउन सक्षम रहने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८ १७:१५
प्रतिक्रिया दिनुहोस्