अर्थ व्यवसाय
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । फोनपेमा हाल पाँच लाख २५ हजारभन्दा बढी मर्चेन्ट पुगेको जनाइएको छ ।
बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।
दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध रहेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८ १२:३७
प्रतिक्रिया दिनुहोस्