site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा ‘इड्ली’ कसरी खानुपर्छ भनेर विवाद 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बीबीसी । भारतमा बिहानीमा खाइने एक लोकप्रिय खानेकुरा सम्बन्धी ट्वीटरमा नयाँ बहस सुरु भएको छ । भारतभर भाइरल बनेको सो तस्बिरमा भातले बनाइने ‘इड्ली’ लाई आइसक्रिम स्टिकमा राखेर त्यसलाई साम्बरमा डुबाएर खान भनेर राखिएको छ । 

कतिले यसलाई रचनात्मक सोच भनेका छन् भने कतिले चाहिँ दक्षिण भारतको परम्परागत परिकारलाई यस्तो रुप दिएकामा आक्रोश व्यक्त गरेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सो तस्बिर दक्षिणतर्फ रहेको ब्याङलोरबाट राखिएको थियो । 

यस तस्बिरलाई भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राका कार्यकारी प्रमुख, आनन्द महिन्द्राले पनि ट्वीट गर्दै आफ्ना फलोअरहरुलाई सो रचनाका बारेमा के विचार छ भनेर सोधेका हुन् । यसपछि ट्वीट झन् भाइरल बन्न पुगेको छ । 

Royal Enfield Island Ad

यसमा अधिकांशको प्रतिक्रिया ‘किन त्यस्तो गर्नुपरेको’, ‘हुँदाहुँदैको पारम्पिरिक परिकारलाई किन बिगारेको’ भन्ने किसिमको रहेको छ ।  

इड्ली र साम्बरलाई प्रायः नरिवलको चट्नीसँग खाइन्छ र दक्षिण भारतमा यो अत्यन्तै मन पराइने परिकार हो । गत वर्ष बेलायतमा आधारित एक एकेडेमिकले ‘इड्ली’ लाई दुनियाँकै सबैन्दा ‘बोरिङ’ खानेकुरा भनेपछि यसले दुनियाँभर चर्को बहस सुरु गराएको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro