site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अख्तियार टोलीले फाइल लिएर गएपछि पत्रकार सम्मेलन गर्दै प्रदेश–२ का मुख्यमन्त्री राउत
फाइल तस्बिर ।
SkywellSkywell

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेर फाइल लगेपछि प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

राउतले आफूले थालेको सबैभन्दा लोकप्रिय कार्यक्रमलाई असफल पार्न षड्यन्त्र भएको संक्षिप्त प्रतिक्रिया दिइसकेका छन् । अख्तियार टोलीले फाइल लगेर आफूले सुरु गरेको अभियानलाई कुनै फरक नपर्ने उनले बताएका छन् ।

Dabur Nepal
NIC Asia

पत्रकार सम्मेलनमा उनले आफ्ना भनाइ विस्तृत रूपमा राख्ने बताएका छन् ।

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको टोलीले बुधबार छापा मारेको हो । ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानअन्तर्गत साइकल खरिदमा अनियमितता भएको आशंकामा छापा मारिएको हो ।

अख्तियार प्रदेश कार्यालय बर्दिबासको टोलीसँगै केन्द्रको टोली पनि त्यस क्रममा सहभागी भएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu