site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा पनि सुरु 
SkywellSkywell

काठमाडौं । बिर्तामोडमा डिशहोम फाइबरनेटको सेवा सुरु भएको छ । बिर्तामोडका लागि उक्त इन्टरनेटको आधिकारिक विक्रेता बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गर्न गरेका छन् ।

झापाका अरू स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने इन्टरनेटनको बिक्री अधिकारी प्रज्ज्वल अधिकारीले बताए ।

Dabur Nepal
NIC Asia

नागरिकको उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोमले इन्टरनेट सेवा सुरु गरेको जनाएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro