site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्रेटवाल मोटर्स नेपालको चाडपर्व योजना सार्वजनिक
SkywellSkywell

काठमाडौं । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक विक्रेता भीजी इम्पेक्सले चाडपर्व लक्षित योजना ल्याएको छ । कम्पनीले दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ६ लाखसम्मको फाइदा हुने अफर ल्याएको जनाएको छ । यो योजना एसयूभी थर्ड जेन हाभल एच६ र हाभल जोलिअनका साथै पेकअप पीओइआरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

विगत ११ वर्ष देखि चीनमा नम्बर १ बिक्री हुने एसयूभीमा हाभल पर्दछ । यो योजनामा १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एसेसरिज, फाइनान्सको सुविधा, १ वर्षको विस्तृत बीमा एवं सबै हाभल गाडिहरुमा ५ वर्ष र पीओइआर गाडिमा ३ वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

KFC Island Ad
NIC Asia

ग्रेटवाल मोटर्सको शोरुम थापाथलीमा छ ।

थर्ड जेन हाभल एस६ को प्रारम्भिक मूल्य १ करोड ४ लाख हाभल जोलिअनको ५८ लाख रहेको कम्पनीले जनाएको छ । यस्तै पीओइआर पिकअपको ७१ लाख रहेको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro