site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अबदेखि आफ्नै सवारीसाधन प्रयोग गरेर ट्रायल परीक्षा दिन नपाइने
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाइने व्यवस्था हटाएको छ । 'सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७' लाई संशोधन गर्दै विभागले सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था हटाएको हो । 

सरकारले २०७७ चैत १९ गते जारी गरेको कार्यविधिमा आफ्नै सवारीबाट ट्रायल दिन पाइने व्यवस्था थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

योसँगै अबदेखि अबदेखि परीक्षार्थीहरूले यातायात व्यवस्था विभागका कार्यालयहरूका सवारी साधनबाट नै ट्रायल परीक्षा दिनुपर्नेछ ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro