site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौराहामा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय पालिकालाई प्रशिक्षण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । चितवनको सौराहामा स्थानीय पालिकालाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि प्रशिक्षण दिन थालिएको छ । स्थानीय पालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका कर्मचारीलाई लक्षित गर्दै पांँच दिने प्रशिक्षण कार्यक्रम थालिएको हो ।

एसियाली विपद् पूर्व तयारी केन्द्र (एडीपीसी)को मुख्य आयोजना र रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबारबाट सुरु भएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पहिलोदिन आज जिल्लामा हुने विपद्का घटना न्यूनीकरण र विपद् प्रभावितका लागि गरिने उद्धार, आर्थिक, सामाजिक, भौतिक सहयोगका मापदण्ड, सरकारले यस विषयमा लागु गरेका ऐन, नीति निर्देशिका र नियमावलीका विषयमा प्रशिक्षण दिइएको थियो । 

एडीपीसीका राष्ट्रिय जनप्रतिनिधि मानबहादुर थापाले नेपाल प्राकृतिक प्रकोप र विपदको उच्च जोखिममा रहेकाले यसको न्यूनीकरण र व्यवस्थापनका बारेमा स्थानीय पालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका स्रोत व्यक्तिलाई पांँच दिन प्रशिक्षण दिइने बताए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro