site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका,९ गोल्फुटार बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका १४ का २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत ललितपुरको २०७७ चैत ८ गतेको फैसलाले ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्दरीजलमा फेला पारी पक्राउ गरेको हो ।

अनिसले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने थाहा हुँदाहुँदै पीडितहरूलाई झुक्याउन लक्ष्मी बैंकको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उनलाई उक्त फैसला गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu