site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो छ प्रस्तावित (एकीकृत समाजवादी)को नियमावली (पूर्णपाठ)
SkywellSkywell

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत) समाजवादीले साधारण सदस्यता शुल्क १० रुपैयाँ निर्धारण गरेको छ । माधव नेपालको नेतृत्वमा रहेको पार्टीको नियमावलीमा संगठित सदस्यताको मासिक शुल्क २० रुपैयाँ लाग्ने उल्लेख छ । त्यस्तै उक्त पार्टीले  ३१ वटा केन्द्रीय विभाग बनाउने भएको छ । 

उक्त नियमावीमाथि आज चन्द्रागिरिमा छलफल हुुँदैछ । छलफलका लागि प्रस्तावित पार्टीका केन्द्रीय सदस्यहरु हिजो नै चन्द्रागिरि पुगेका थिए । हाल बैठकलाई अध्यक्ष माधव नेपालले सम्बोधन गरिरहेका छन् ।

KFC Island Ad
NIC Asia

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro