राजनीति
काठमाडौं । सरकारले ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेका युवा संगठन युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
युवा संघ नेपालले बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
हस्तक्षेपका कारण दुवैतर्फका १२ बढी घाइते भएको बताइएको छ । प्रहरी तर्फ पनि केही घाइते भएका छन् भने युवा संघका केही कार्यकर्ता घाइते भएका छन् ।
तस्बिर ः हरिशजंग क्षेत्री
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८ १८:३२
प्रतिक्रिया दिनुहोस्