site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, सोमबारबाट दोस्रो बजारमा कारोबार हुने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको  तीन लाख ८९ हजार कित्ता साधारण र ८ लाख २२ हजार ५०० कित्ता संस्थापक गी कुल १२ लाख ११ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । पहिलो कारोबारको लागि नेप्से कम्पनीलाई ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।

नेप्सेले प्रारम्भिक सार्वजनिक निष्कासनपछि नेप्सेमा सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि पछिल्लो लेखापरीक्षण भएको वित्तीय प्रतिवेदनको नेटवर्थदेखि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोक्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro