राजनीति
![कांग्रेस पदाधिकारी बैठक जारी](https://12khari.top/uploads/posts/budhanilkantha-sbd-niwas1627362929.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बसेको हो ।
बैठक आसन्न १४औँ महाधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । बैठकमा क्रियाशील सदस्यता छानबिन समिति, पार्टी समायोजन समिति र पार्टी केन्द्रीय निर्वाचन समितिका पदाधिकारी पनि सहभागी छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८ ११:००
प्रतिक्रिया दिनुहोस्